दफा १३९
भोलिपल्ट तारिख तोकेको मानिने

अदालतले तारिख तोकेको दिन सार्वजनिक बिदा परी अदालत नखुलेमा सार्वजनिक बिदा समाप्त भएको भोलिपल्टको दिन तारिखतोकिएको मानिनेछ ।